होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • काेल्टीमा पनि राष्ट्रिय बाणिज्य बैंककाे एटीएम सेवा सूचारू
अर्थ

काेल्टीमा पनि राष्ट्रिय बाणिज्य बैंककाे एटीएम सेवा सूचारू

  • नागरिक रैबार
काेल्टीमा पनि राष्ट्रिय बाणिज्य बैंककाे एटीएम सेवा सूचारू

नागरिक रैबारर/ बाजुरा ८ बैशाख । बाजुराकाे काेल्टीमा पनि राष्ट्रिय बाणिज्य बैंकले एटीएम सेवा सूचारू गरेकाे छ । हिजाे मात्र सदरमुकाम मार्तडीमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकमा एटीएम सेवा सूचारू गरेकाे साे बैंकले आजबाट काेल्टीमा रहेकाे शाखामा समेत एटीएम सेवा सूचारू गरेकाे हाे ।

यस अघि बाजुराको कोल्टी क्षेत्रमा रहेको राष्ट्रिय बाणिज्य बैंक कोल्टी शाखामा आर्थिक काराेबार गर्न सेवाग्राहीलाई समस्या हुने गरेकाे थियाे । आज बाट काेल्टीमा एटीएम सेवा सुचारु भएसंगै घन्टौंसम्म लाईन बसेर सेवा लिनु पर्ने समस्या अब केही कम हुने भएकाे छ । जिल्लामा अन्य बैंकहरूमा एटीएम सहितकाे सेवा सूचारू भएका भएपनि राष्ट्रिय बाणिज्यले एटीएम सेवा दिन सकेकाे थिएन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै