होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना
समाचार

बाजुरामा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना

  • नागरिक रैबार
बाजुरामा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना

नागरिक रैबार
बाजुरा ८ बैशाख ।  बाजुराकाे सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि बाजुराको सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय आजबाट स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

No description available.

जिल्ला निर्वाचन कार्यालयका अनुसार आज बाजुराको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसंगै जिल्लाका सवै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छन् । निर्वाचनका लागि निर्वाचन अधिकृतहरु जिल्लाका ९ वटै पालिकामा यस अघि नै खटि सकेका छन् ।

विज्ञापन

स्थानीय तहको निर्वाचन आउन करिव ३ साता बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नाे तयारी तिव्र पारेकाे छ । जिल्लामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाभर ७० वटा मतदान केन्द्र र १ सय १२ निर्वाचन स्थल तोकिएका छन् । बाजुरामा ८२ हजार ६ सय ७० जना मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार