होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा कार्की नियुक्त
बाजुरा बिशेष

जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा कार्की नियुक्त

  • नागरिक रैबार
जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा कार्की नियुक्त

नागरिक रैबार / बाजुरा ४ चैत । जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कार्की नियुक्त भएका छन् । सुदुर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा कार्कीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कार्की बिहिबार नियुक्त भएका हुन ।

उनले नेकपा समाजबादीका तर्फबाट अध्यक्षका लागि सिफारी भएको बताएका छन । यसअघि अस्पताल व्यवस्थापन समितिमा नेकपा एमालेका नेता भरत थापा रहेका थिए । उनको नियुक्तीको म्याद सकिएको ४ महिना पछि जिल्ला अस्पतालले नयाँ नेतृत्व पाएको छ । बडिमालिका नगरपालिका भित्र रहेको जिल्ला अस्पताल बाजुराले पहिलाे पटक बडिमालिका नगरपालिकाले नेतृत्व पाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार