होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब शिक्षक सेवा आयोगको लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने
समाचार

अब शिक्षक सेवा आयोगको लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने

  • नागरिक रैबार
अब शिक्षक सेवा आयोगको लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने

काठमाडौं, ४ चैत्र । अब शिक्षक सेवा आयोग अध्यापन अनुमति पत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने भएको छ । यो पाठ्यक्रम चैत्र २ गतेबाट लागु हुने आयोगले जनाएको छ ।

आयोगको अनुसार परीक्षाको लागि समय १ घण्टाको हुनेछ । प्रथम तहको वस्तुगत प्रश्नहरु ४० प्रतिशत, द्धितिय तहका लागि ३० प्रतिशत र तृतीय तहका लागि ३० प्रतिशत हुने जनाइएको छ ।

यसअघि आगोगको परीक्षा लिखित रुपमा हुँदै आएको थियो । अब परीक्षार्थीहरुले बहुवैकल्पिक प्रश्नको सही उत्तर दिएमा उत्तर बापत दुई अंक प्राप्त गर्ने छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै