होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • काेल्टीमा दन्त तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सूरू
स्वास्थ्य-जीवनशैली

काेल्टीमा दन्त तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सूरू

  • नागरिक रैबार
काेल्टीमा दन्त तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सूरू

नागरिक रैबार
बाजुरा १ पाैष । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ । बुढिनन्दा नगरपालिकाको आयोजनामा आजबाट काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त तथा स्त्रीरोग सम्बन्धि २ दिने निशुल्क स्वास्थ शिविर संचालन भएकाे हाे । शिविरमा अत्यावश्यक प्रस्तुति सेवा समेत दिने भएकाे छ ।
शिविरकाे एक कार्यक्रमका विच बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराले उद्घाटन गरेका छन् ।शिविरमा स्त्री रोग बिशेषज्ञ डाक्टर सोनाम गुरुङ र ओटी नर्स भगवती रावलले सेवा दिईरहेका छन् ।
आजबाट सूरू भएकाे २ दिने निशुल्क स्वास्थ्य शिविरमा दन्तराेग र स्त्रीरोग राेग सम्बन्धि विशेषज्ञ डाक्टरहरूद्धारा उपचार गरिने बुढीनन्दा नगरपालिकाले जनाएको छ ।
जिल्लाकाे पुर्विउत्तरी क्षेत्रका ४ स्थानीय तहका नागरिकहरूकाे स्वास्थ्य समस्यालाई मध्येनजर गरेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै