होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढिगंगाको अबस्था अनुगमनमा निर्वाचन आयुक्त राणा बाजुरा पुगे
बाजुरा बिशेष

बुढिगंगाको अबस्था अनुगमनमा निर्वाचन आयुक्त राणा बाजुरा पुगे

  • नागरिक रैबार
बुढिगंगाको अबस्था अनुगमनमा निर्वाचन आयुक्त राणा बाजुरा पुगे

नागरिक रैबार/बाजुरा १ जेठ। निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा पुगेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा पुगेका बुझिएको छ ।
बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार