होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका ७ पालिकामा मतगणना अझै सूरु हुन् सकेन्
समाचार

बाजुराका ७ पालिकामा मतगणना अझै सूरु हुन् सकेन्

  • नागरिक रैबार
बाजुराका ७ पालिकामा मतगणना अझै सूरु हुन् सकेन्

नागरिक रैबार/बाजुरा १ जेठ।बाजुरा जिल्लाका ९ मध्ये ७ वटा पालिकामा मतदान भएको ४८ घण्टा वितिसक्दा पनि मतगण्ना हुन सकेको छैन् ।

बुढींगगा र बुढीनन्दाका केही वडामा मतदानका क्रममा दलहरुविच विवाद भएको थियो भने अन्य पालिकाहरुमा छिटपुट घटना बाहेक शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको थियो । हिमाली र गौमुल बाहेकका पालिकामा मतदान सम्पन्न भएकै दिन मतपेटीकाहरु मतगणना स्थलमा पुर्याईएको थियो ।

मतदान सम्पन्न पछि स्वामीकार्तिक खापर र खप्तड क्षेडेदह गाउँपालिकामा मतगणना भईरहेको छ । त्यस्तै अन्य सात वटा बुढीगंगा, त्रिवेणी, बडीमालिका, बुढीनन्दा नगरपालिका, गौमुल, हिमाली र जगन्नाथमा अझै मतगणना हुन नसकेको हो ।

विज्ञापन

यता मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सम्म मतगणना हुन् नसकेका पालिकाहरुमा मतगणनाका लागि राजनीतिक दलसंग छलफल भईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार