होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • स्वामिकार्तिकमा काँग्रेसका अध्यक्षका उम्मेदवार भरत रोकाया ४ सय मतले अगाडि
स्वामीकार्तिक

स्वामिकार्तिकमा काँग्रेसका अध्यक्षका उम्मेदवार भरत रोकाया ४ सय मतले अगाडि

  • नागरिक रैबार
स्वामिकार्तिकमा काँग्रेसका अध्यक्षका उम्मेदवार भरत रोकाया ४ सय मतले अगाडि

नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भरत बहादुर रोकायाले ४ सय ७ मतले अगाडि रहेका छन् । ३ हजार १ सय ४७ मत गणना हुँदा अध्यक्षका उम्मेदवार रोकायाले १२ सय ९८ मत ल्याएका छन् ।
नेकपा एमालेका चर्तुर्भुज शाहिले ८ सय ९१ मत ल्याएर दोस्रोमा रहेका छन् । नेकपा एकिकृत समाजवादीका उम्मेदवार चिरीञ्जीवि शाहिले ७ सय ६४ मत ल्याएका छन् । वडा नम्बर १ र २ मतगणना भएर सकिएको छ भने वडा नम्बर ३ र ४ को मतगणना भइरहेको छ ।
उपाअध्यक्षमा भने नेकपा एमालेकि उम्मेदवार शुलोचना भण्डारी १७ मतले अगाडि रहेकि छन् । उनले ९ सय ९३ मत ल्याएकि छन् भने काँग्रेसकि मैना जोशीले ९ सय ७६ मत ल्याएकि छन् । त्यस्तै गठबन्दन बाट माओवादीका उम्मेदवार सुरेश बहादुर रोकायाले ७ सय ४९ मत ल्याएका छन् । स्वामिकार्तिक खापर गाउँपालिकामा ५ वटा वडा मात्र रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार