होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड छेडेदह ३ मा काँग्रेसका उमेदवारकाे प्यानलनै विजयी
समाचार

खप्तड छेडेदह ३ मा काँग्रेसका उमेदवारकाे प्यानलनै विजयी

  • नागरिक रैबार
खप्तड छेडेदह ३ मा काँग्रेसका उमेदवारकाे प्यानलनै विजयी

नागरिक रैबार/बाजुरा १ जेष्ठ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका ३ नम्मर वडामा काँग्रेसकाे प्यानलनै विजयी भएकाे छ । अध्यक्ष पदमा नेपाली काँग्रेसबाट अध्यक्षपदका उमेदवार बिर्क बहादुर रावत ३ नम्वरकाे अध्यक्षमा विजयी भएका छन। अध्यक्ष पदमा विजयी भएका रावतले ३ सय ८१ मत प्राप्त गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार