होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पोखराबाट जनकपुर र धनगढी सिधा उडान हुने
समाचार

पोखराबाट जनकपुर र धनगढी सिधा उडान हुने

  • नागरिक रैबार
पोखराबाट जनकपुर र धनगढी सिधा उडान हुने

काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ । यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन (१ मार्च २०२२) देखि यी दुई रुटमा उडान गर्न लागेको हो ।

पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने आइतबार, बुधबार र शुक्रबार उडान हुने गरी तोकिएको छ ।

पछिल्लो समय बुद्धले क्षेत्रीय उडानलाई प्राथमिकता दिएको छ । पोखराबाट साढे ११ बजे उड्ने जहाज धनगढीबाट भने १२ः४० मा पोखराका लागि उड्ने छ । बुद्धले अहिले पोखराबाट सिमरा, नेपालगञ्ज, भैरहवामा सिधा उडान गरिसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार