होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिक २ को वडा अध्यक्षमा काँग्रेसका विष्णु बुढा विजयी
समाचार

स्वामीकार्तिक २ को वडा अध्यक्षमा काँग्रेसका विष्णु बुढा विजयी

  • नागरिक रैबार
स्वामीकार्तिक २ को वडा अध्यक्षमा काँग्रेसका विष्णु बुढा विजयी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नंम्बर २ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका विष्णु बुढा ३५८ मत सहित विजयी भएका छन्  ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मान बहादुर महताराले ३१७ मत र नेकपा एसका नेकपा मावोवादीका अर्थराज बुढाले २५९ मत ल्याएर पराजित बनेका छन् । निर्वाचित वडा अध्यक्ष बुढा यो भन्दा पहिला पनि काँग्रेस बाट विजयी वडाअध्यक्ष हुन् ।

यस अघि खप्तड क्षेडेदह गाउँपालिका १ मा समेत काँग्रेसका विरबहादुर रावल विजयी भइसकेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै