होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्वाचन आयोगले गर्यो बुढीगंगा नगरपालिकाकाे मतदान स्थगित
समाचार

निर्वाचन आयोगले गर्यो बुढीगंगा नगरपालिकाकाे मतदान स्थगित

  • नागरिक रैबार
निर्वाचन आयोगले गर्यो बुढीगंगा नगरपालिकाकाे मतदान स्थगित

नागरिक रैबार/बाजुरा ३१ बैशाख।बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ ।

त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको छ । बाजुरामा स्थगित भएको मतदानमा पुन चुनाव कहिले हुने भन्ने कुनै जानकारी भने आयोगले वताएको छैन् । बुढीगंगाका २, ३, ५ र ९ मा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ भने ४ र ७ नम्बरमा कांग्रेसले बुथ कब्जा गरेको एमालेको दावी छ ।

Keine Beschreibung verfügbar.

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार