होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • हिमालीमा पुनः गोविन्द मल्ल र अजबहादुर मल्ल चुनावमा भिड्ने
Breaking News

हिमालीमा पुनः गोविन्द मल्ल र अजबहादुर मल्ल चुनावमा भिड्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
हिमालीमा पुनः गोविन्द मल्ल र अजबहादुर मल्ल चुनावमा भिड्ने

नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको हिमाली गाउँपालिकामा काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचन जितेका गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उनीसंगै अध्यक्षमा पराजित भएका एमालेका अजबहादुर मल्ल पुनः अध्यक्ष पदमा भिड्ने भएका छन् ।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र नेपाली काँग्रेसबाट हालका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल पुनः अध्यक्षमा एकल उम्मेदवारका लागि सिफारिस भएका छन् ।

२०७४ सालको स्थानिय चुनावमा एमालेका उम्मेद्धवार अजबहादुर मल्ललाई काँग्रेसका उम्मेद्धवार गाबिन्द्र मल्लले हराएका थिए । बिजयी भएका गोबिन्द्र मल्लले १७ सय ७६ र अजय मल्लले १४ सय ७६ मत ल्याएका थिए ।

विज्ञापन

अजबहादुर मल्ल नेकपा एमाले प्रदेश कमिटि सदस्य हुन्, भने गोबिन्द्र मल्ल काँग्रेस महाधिबेशन प्रतिनिधि हुन् । २०७४ सालको हिमालीको अध्यक्षमा माओवादी बाट लडेका मान बहादुर रोकायाले ३ सय ९६ र नयाँ शक्ति पार्टीका छिङतेवा थापाले २ भोट ल्याएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • १४ घन्टा अगाडि

भर्खरै