होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • डडेल्धुराका शेरले पाए ‘उत्कृष्ट आधुनिक पुरुष गायक’को अवार्ड
साहित्य

डडेल्धुराका शेरले पाए ‘उत्कृष्ट आधुनिक पुरुष गायक’को अवार्ड

  • नागरिक रैबार
डडेल्धुराका शेरले पाए ‘उत्कृष्ट आधुनिक पुरुष गायक’को अवार्ड

डडेल्धुराः काठमाडौंमा ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ। शनिबार विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर विधामा अवार्ड प्रदान गर्दै स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न भएको हो।

ग्रेट नटराज फिल्म्सले काठमाडौंमा आयोजना गरेको सो कार्यक्रममा शेर कैनीले उत्कृष्ट आधुनिक पुरुष गायकको अवार्ड पाएका छन्।

‘परानी’ बोलको गीतबाट उनले सो अवाडए पाएका हुन्। गायक शेर कैनी र जिना रसाइली विश्वकर्माको स्वर रहेको ‘परानी’ गीतमा शब्द संगीत भीम विसीको छ।

विज्ञापन

डडेल्धुरामा जन्मिएका कैनी संघीय राजधानी काठमाडौंमा संगित क्षेत्रमा संर्घष गरिरहेका छन्। अशोक विकको अध्यतामा ग्रेट नटराज फिल्म्स प्रालिले यो अवार्ड आयोजना गरेको हो। कार्यक्रममा विभिन्न कलाकारले गीत तथा प्रस्तुत गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार