होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भक्तपुरको बोडेमा पुरुषको शव भेटियो
समाचार

भक्तपुरको बोडेमा पुरुषको शव भेटियो

  • नागरिक रैबार
भक्तपुरको बोडेमा पुरुषको शव भेटियो

भक्तपुर । भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका-८ बोडेमा पुरुषको शव भेटिएको छ ।

बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्‍ने ५१ वर्षीय कल्‍याण साहु मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।

उनका अनुसार साहुको हत्‍या भएको आशंकामा केही व्‍यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

विज्ञापन

डीएसपी पाण्डेका अनुसार मृतक साहुको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार