होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्व प्रधानसेनापति कट‍्वालको मिर्गौलामा समस्या
समाचार

पूर्व प्रधानसेनापति कट‍्वालको मिर्गौलामा समस्या

  • नागरिक रैबार
पूर्व प्रधानसेनापति कट‍्वालको मिर्गौलामा समस्या

पूर्व प्रधानसेनापति रुक्माङ्गत कट‍्वालको मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा कट‍्वालले उपचार गराएका छन् । उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।

सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार कट‍्वालको दुवै मिर्गौला नियमित डायलासिस गर्नुपर्ने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार