होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खेम सेन्चुरी र सुनीतामीको स्वरमा लोकदोहोरी गीत ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक
समाचार

खेम सेन्चुरी र सुनीतामीको स्वरमा लोकदोहोरी गीत ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक

  • नागरिक रैबार
खेम सेन्चुरी र सुनीतामीको स्वरमा लोकदोहोरी गीत ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक

काठमाडौं । चर्चित गायक खेम सेन्चुरी र सुनीतामी परियारको स्वर रहेको लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक भएको छ ।

तेजु सुनामले लेखेको निकै मार्मिक र कर्णप्रिय गीत खेम सेन्चुरी युट्युब च्यानलबाट शुक्रबार रिलिज भएको गायिका सुनीतामी परियारले जानकारी दिइन् । उक्त गीतमा सङ्गीत स्वयम् गायक सेन्चुरी, एरेन्ज श्यामस्वेत रसाइली, बासुरी रत्न बिकेको रहेको छ । म्युजिक भिडियोमा खेम र केकी अधिकारीले मोडलिङ गरेका छन् ।

अडियो/भिडियो संस्कृति म्युजिक प्रालीको रहेको छ । एकदमै नयाँ शैली र अहिलेसम्मकै छुट्टै खालको गित धेरै मिहिनेत गरेर बजारमा ल्याउन सफल भएको चर्चित गायिका सुनितामी परिवार बताउछिन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार