होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाबुरामको नगरपालिकामा जसपाको एमालेसँग तालमेल
समाचार

बाबुरामको नगरपालिकामा जसपाको एमालेसँग तालमेल

  • नागरिक रैबार
बाबुरामको नगरपालिकामा जसपाको एमालेसँग तालमेल

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ ।गोरखाको पालुङटार नगर प्रमुखमा एमालेले जसपालाई सहयोग गर्ने र उपप्रमुखमा जसपाले एमालेलाई सहयोग गर्नेगरी तालमेल भएको हो ।

‘स्थानीय तहको निर्वाचनमा गोरखा जिल्ला पालुङटार नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने र उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भयो‚’ बुधबार जसपा र एमालेद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार