होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेसका चुनावी सभालाई सम्वोधन गर्न सह-महामन्त्री पाण्डे बाजुरा आउँदै
राजनीति

काँग्रेसका चुनावी सभालाई सम्वोधन गर्न सह-महामन्त्री पाण्डे बाजुरा आउँदै

  • नागरिक रैबार
काँग्रेसका चुनावी सभालाई सम्वोधन गर्न सह-महामन्त्री पाण्डे बाजुरा आउँदै

नागरिक रैबार/बाजुरा २६ फागुन । नेपाली काँग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डे गृह जिल्ला बाजुरामा आउने भएका छन् ।“घर घर जाँउ काँग्रेस जिताउ” भन्ने अभियान सहित सदरमुकाम मार्तडीमा यही फागुन २९ गते हुने चुनावी सभालाई सम्बोधन गर्न सह-महामन्त्री पाण्डे गृह जिल्लामा आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव ताल बहादुर रावतले जानकारी दिएका छन् ।

उनका अनुसार फागुन २९ गते देशभर चुनावी सभाको एकैसाथ समुउद्घाटन हुने कार्यक्रम छ । सह-महामन्त्रीमा विजयी भईसकेपछि पाण्डे पहिलोपटक बाजुरा आउन लागेका हुन् । सहमहामन्त्री पाण्डे जिल्लाका ९ वटै पालिकामा काँग्रेसका चुनावी सभामा सहभागि हुनेछन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार