होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुनावकाे १७ अघिबाट मात्र आमसभा, जुलुस गर्न पाइने
समाचार

चुनावकाे १७ अघिबाट मात्र आमसभा, जुलुस गर्न पाइने

  • नागरिक रैबार
चुनावकाे १७ अघिबाट मात्र आमसभा, जुलुस गर्न पाइने
काठमाडौं, २३ असाेज। निर्वाचन आयाेगले प्रतिनिधिसभाका १६५ र प्रदेशका ३३० क्षेत्रमा मनाेनयन दर्ताकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ।
आज बिहान १० बजेदेखि दिउँसाे ५ बजेसम्म मनाेनयन दर्ता, असाेज २४ मा दाबी विराेध र उजुरी, २५ मा उम्मेदवारी फिर्ता र २६ मा अन्तिम नामावली प्रकाशन र चिह्न वितरणकाे तालिका छ। ‘मंसिर ४ मा हुने निर्वाचनका लागि हाम्राे मुख्य तीन चरण छन्। पहिलाेमा मनानयन दर्तापूर्वका काम सकिए।
दाेस्राेमा मनाेनयनदेखि मतदानसम्मका कार्यक्रम छन्। तेस्राे चरणमा मतगणना र मत परिणाम घाेषणा पर्छन्,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प् व्यवस्था मिलाइएकाे आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले भने।
निर्वाचन आचारसंहिता २०७९ अनुसार चुनावकाे १७ अघिबाट मात्र आमसभा, जुलुस, प्रदर्शन आदि गर्न पाइने छ। चुनाव खर्च बढ्ने भएकाल त्यस्ता व्यवस्था मिलाएकाे उनकाे तर्क छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार