होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेबाट बुढीनन्दामा बोहराको मेयरमा एकल उम्मेदवारी
समाचार

एमालेबाट बुढीनन्दामा बोहराको मेयरमा एकल उम्मेदवारी

  • नागरिक रैबार
एमालेबाट बुढीनन्दामा बोहराको मेयरमा एकल उम्मेदवारी

नागरिक रैबार/बाजुरा २४ चैत्र।नेकपा एमाले बुढीनन्दा नगरपालिकामा मेयरमा जनक कुमार बोहराको एकल उम्मेदवारी परेको छ ।

बुढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट नेकपा एमाले बाजुरा जिल्ला कमिटी उप- सचिव समेत रहेको बोहराको एकल उम्मेदवारी परेको हो ।

नेकपा एमाले बुढीनन्दा नगर कमिटिले बोहरालाई मेयरमा सर्वसम्मत तरिकाले उम्मेदवारी बनाएको हो । ०७४ को स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका पदमकुमार गिरीसंग बोहरा झिनो मतान्तरले पराजित बनेका थिए ।

विज्ञापन

पार्टिका आम नेता कार्यकर्ताले पनि पुन वोहोरालाई नगर प्रमुखमा उठाउने निणर्य गरेपछि एमालेवाट वोहोराको एकल उम्मेदवारी परेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार