होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेसको साँस्कृतिक प्रचारप्रसारको केन्द्रिय सदस्यमा विश्वकर्मा मनोनित
समाचार

काँग्रेसको साँस्कृतिक प्रचारप्रसारको केन्द्रिय सदस्यमा विश्वकर्मा मनोनित

  • नागरिक रैबार
काँग्रेसको साँस्कृतिक प्रचारप्रसारको केन्द्रिय सदस्यमा विश्वकर्मा मनोनित

नागरिक रैबार/बाजुरा २४ चैत्र। नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमितिको केन्द्रिय सदस्यमा बाजुराका तपेन्द्र विश्वकर्मा मनोनित भएका छन् ।

नेपाली काँग्रेसका पार्टी प्रवक्ता डा.प्रकाश सरण महतको संयोजकत्वमा मिती २०७८ चैत्र २२ गते बसेको बैठकको निणर्य अनुसार बाजुराको बडीमालिका नगरपालिका ७ सीराडी घर भएका विक समेत मनोनित भएका हुन् ।

नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति डिवी गुरुङ संयोजक रहने गरी ७० जना केन्द्रिय सदस्य मनोनित गरिएको थियो ।

विज्ञापन

No photo description available.

No photo description available.

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार