होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन सम्पन्न
समाचार

नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन सम्पन्न

  • नागरिक रैबार
नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन सम्पन्न

नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन सम्पन्न
नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहिदहरुको सम्झनामा झापामा शनिबार प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो । दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र १० गते लुम्बिनी प्रदेशको र चैत्र १९ गते गण्डकी प्रदेशको अधिवेशन गर्नेछ ।
शनिबार झापाको बिर्तामोडमा सम्पन्न प्रदेश–१ को प्रथम अधिवेशनले कराँतेका राजकुमार थापाको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा धनकुटाका भोगेन्द« थापा तथा सुनसरीकी टिका शिवाकोटी निर्वाचित भएका छन् । त्यस्तै मोरङका जितन थापा सचिव, खोटाङका सिताराम श्रेष्ठ तथा ताप्लेजुङका दिल कु. सुनुवार सहसचिव र मोरङका हेमन्त सुवेदी कोषाध्यक्ष निर्वाचित भए । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द«ीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराएको महासंघले जनाएको छ ।
प्रदेश–१ कमिटी नामावली
१ अध्यक्ष ः राजकुमार थापा (झापा)
२ उपाध्यक्ष ः भोगेन्द« थापा (धनकुटा)
३ उपाध्यक्ष ः टिका शिवाकोटी (सुनसरी)
४ सचिव ः जितन थापा (मोरङ)
५ सहसचिव ः सिताराम श्रेष्ठ (खोटाङ)
६ सहसचिव ः दिल कु. सुनुवार (ताप्लेजुङ)
७ कोषाध्यक्ष ः हेमन्त सुवेदी (मोरङ)
सदस्यहरु
८ : राजु तुलाधर (उदयपुर)
९ : मन कुमारी राई (उदयपुर)
१० ः बल बहादुर कार्की (उदयपुर)
११ ः निरज घिसिङ (उदयपुर)
१२ ः सन्दीप पोखरेल (मोरङ)
१३ ः विकास खरेल (मोरङ)
१४ ः युवराज रानामगर (मोरङ)
१५ ः शंकर खड्का (मोरङ)
१६ ः बुद्ध साम्पा (मोरङ)
१७ ः गोविन्द ढुंगाना (मोरङ)
१८ ः ओम प्रकाश बास्तोला (सोलुखुम्बु)
१९ ः दिपक तामाङ (सोलुखुम्बु)
२० ः हरी गुरुङ (खोटाङ)
२१ ः अन्जना राई (खोटाङ)
२२ ः ऋषीराम पराजुली (धनकुटा)
२३ ः सृजना भुजेल (धनकुटा)
२४ ः आशीष निरौला (भोजपुर)
२५ ः समीरा राई (भोजपुर)
२६ ः मनिषा निरौला (ओखलढुंगा)
२७ ः पूर्ण बहादुर श्रेष्ठ (ओखलढुंगा)
२८ ः अभिषेक पालुङ्गा (ताप्लेजुङ)
२९ ः साजन लिम्बु (ताप्लेजुङ)
३० ः केशव पौडेल (ताप्लेजुङ)
३१ ः सन्तोष पोखरेल (झापा)
३२ ः सुमन शाही (झापा)
३३ ः प्रकाश बस्नेत (झापा)
३४ ः तेजकुमार राई (झापा)
३५ ः सुमन दाहाल (झापा)
३६ ः प्रदीप खरेल (झापा)
३७ ः नारायण खनाल (झापा)
३८ ः निङसन लामा (झापा)
३९ ः युगन भुषाल (संखुवासभा)
४० ः जिल्ला मान राई (संखुवासभा)
४१ ः केदार बस्नेत (सुनसरी)
४२ ः श्याम चौधरी (सुनसरी)
४३ ः शुरेस गिरी (सुनसरी)
४४ ः जितेन्द« सुवेदी (सुनसरी)
४५ ः अजीत राई (सुनसरी)
४६ ः चेतनन्द पौडेल (सुनसरी)
४७ ः सागर आचार्य (सुनसरी)
४८ ः नेत्र प्रसाद पोखरेल (ईलाम)
४९ ः कुमार लिम्बु (ईलाम)
५० ः गणेश खतिवडा (ईलाम)
५१ ः सीता राइ (महिला तर्फ)
५२ ः मनिषा ओगरी (महिला तर्फ)
५३ ः सरीता कार्की (महिला तर्फ)
५४ ः विमला दाहाल (महिला तर्फ)
५५ ः शर्मीला राई (महिला तर्फ)
५६ ः उदय मुन्डा (खेल संघ तर्फ)
५७ ः दिपक चौहान (खेल संघ तर्फ)
५८ ः राजेश कँडेल (खेल संघ तर्फ)
५९ ः जीवन राई (खेल संघ तर्फ)
६० ः अभिषेक प्रधान (खेल संघ तर्फ)
६१ ः उदय राज भुजेल (खेल संघ तर्फ)
६२ ः युवराज विष्ट (खेल संघ तर्फ)
६३ ः केशव पौडेल (खेल संघ तर्फ)
६४ ः दुर्गा राज लिम्बु (खेल संघ तर्फ)
६५ ः रविन अधिकारी (खेल संघ तर्फ)
६६ ः मिखत धामी (खेल संघ तर्फ)

 

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार