होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम आउदै माधव नेपाल
समाचार

सुदूरपश्चिम आउदै माधव नेपाल

  • नागरिक रैबार
सुदूरपश्चिम आउदै माधव नेपाल

धनगढीः नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सुदूरपश्चिम आउने भएका छन्। भोलि (बिहीवार) नेपाल सुदूरपश्चिमको महेन्द्रनगर आउने बताईएको छ।

कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि अध्यक्ष नेपाल महेन्द्रनगर आउन लागेको एकीकृत समाजवादी स्रोतले जनाएको छ। समाजवादीले महेन्द्रनगरको भासी पुलको पूर्वपट्टी कार्यालय स्थापना गरेको छ। भोली साढे ९ बजेतिर नेपाल महेन्द्रनगर आइपुग्ने र उद्घाटन लगत्तै बिस्तारित पार्टी भेला समेत गरिने बताईएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार