होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस स्वामिकार्तिककाे सभापतिमा कटेल चयन
समाचार

कांग्रेस स्वामिकार्तिककाे सभापतिमा कटेल चयन

  • नागरिक रैबार
कांग्रेस स्वामिकार्तिककाे सभापतिमा कटेल चयन

नागरिक रैबार/बाजुरा ११ असाेज। नेपाली कांग्रेस स्वामिकार्तिक गाउँपालिकाको सभापतिमा महेश कटेल चयन भएका छन् ।
स्वामिकार्तिक गाउँपालिकाको अधिवेशनले  सभापति महेश कटेल लगाएत २४ सदस्य कार्यसमिति गठन गरेको हाे । त्यस्तै  उप–सभापतिमा दिपक हमाल, देवराज गिरी, सचिवमा उत्तम शाही, दिर्जन विक, सह–सचिवमा धुर्व कैला, तपेन्द्र बहादुर शाही,कोषाध्यक्ष नरेन्द्र बहादुर महत्तरा लगाएत २४ जनाकाे कार्य समिति गठन भएकाे हाे । शनिबारदेखि सूरू भएकाे नेपाली काँग्रेसकाे पालिका स्तरीय अधिवेशनबाट जिल्लाका ९ मध्ये ८ स्थानीय तहमा नेतृत्व चयन भईसकेकाे छ भने बडीमालिकामा भने सभापतिका उम्मेदवार विच सहमति हुन नसकेपछि निर्वाचन प्रकृयामा जाने भएकाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार