होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • सन्दीपले लाहाेरबाट पीएसएल खेल्ने, कराँची प्रस्थान
खेलकुद

सन्दीपले लाहाेरबाट पीएसएल खेल्ने, कराँची प्रस्थान

  • नागरिक रैबार
सन्दीपले लाहाेरबाट पीएसएल खेल्ने, कराँची प्रस्थान

१५ फागुन, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले लाहोर कलन्दर्सबाट पीएसएल खेल्ने भएका हुन् । जसका लागि सन्दीप आज कराँची प्रस्थान गरेका छन् ।

सन्दीप कतारको दोहा हुँदै कराँची पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ ।

विज्ञापन

यसअघि लाहोरबाटै खेलेका सन्दीप पछिल्लो दुई सिजन पीएसएल ड्राफ्टमा अनसोल्ड भएका थिए । तर यसपटक लाहाेरबाट खेलेका अफगानिस्तानका रासिद खान दुई खेलपछि नै टिम छाड्दै राष्ट्रिय टिमबाट खेल्न गएपछि सन्दीपले अवसर पाएका हुन् ।

अष्ट्रेलियामा बिग बास लिग खेलेर आएका सन्दीप आईपीएलमा अनसाेल्ड भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार