होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४९ सह–सचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)
समाचार

४९ सह–सचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

  • नागरिक रैबार
४९ सह–सचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौँ । सरकारले एकै पटक ४९ जना सह-सचिवको सरुवा गरेको छ । बिहीबार सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

बुधबारको मन्त्रीस्तरीय निर्णयले ४९ जनाको सुरुवा गर्ने निर्णय गरेको थियाे, साेही निर्णय अनुसार आज (बिहीबार) एके पटक ४९ जनाकाे सुरूवा  तथा पदस्थापन गरिएकाे हाे ।

हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै