होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियु गौमुल गाउँ कमिटीको अध्यक्षमा नरेन्द्र विक चयन
समाचार

अनेरास्ववियु गौमुल गाउँ कमिटीको अध्यक्षमा नरेन्द्र विक चयन

  • नागरिक रैबार
अनेरास्ववियु गौमुल गाउँ कमिटीको अध्यक्षमा नरेन्द्र विक चयन

नागरिक रैबार/बाजुरा  ८ पुस।  अनेरास्ववियु गौमुल गाउँ संगठन कमिटी अध्यक्षमा नरेन्द्र विक चयन भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गौमुल गाउँ कमिटीको प्रथम गाउँ अधिवेशनबाट विक निर्वाचित भएका हुन् ।

निर्वाचित विकको नेतृत्वमा ३३ सदस्यीय कमिटी गठन गरिएको छ । अध्यक्षमा चयन भएको विक विद्यार्थीका सक्षम सवालमा बोल्ने व्यक्ति समेत हुन् । नेतृत्वलाई आत्मसाथ गर्दै अबबाट थप युवा तथा विद्यार्थीका हकहितमा आवाज उठाने निर्वाचित अध्यक्ष विकले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार