होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • नेकपा एमाले बुढीनन्दा नगर कमिटी इन्चार्जमा रोकाया
बुढीनन्दा

नेकपा एमाले बुढीनन्दा नगर कमिटी इन्चार्जमा रोकाया

  • नागरिक रैबार
नेकपा एमाले बुढीनन्दा नगर कमिटी इन्चार्जमा रोकाया

नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले बुढीनन्दा नगर कमिटीको इन्चार्जमा राजन रोकायालाई जिम्मेवारी दिएको छ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको सदरमुकाम मार्तडीमा आइतबार बसेको पूर्ण बैठकले बुढीनन्दा नगरपालिका ४ का वडा अध्यक्ष समेत रहेका रोकायालाई नगर कमिटीको इन्चार्जको जिम्मेवारी दिईएको हो ।

No description available.

एमाले जिल्ला कमिटीको पूर्ण बैठकले बुढीनन्दा नगर कमिटीको इन्चार्जमा आफुलाई जिम्मेवारी दिएको नेता रोकायाले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । बुढीनन्दा नगर कमिटीको ईन्चार्जमा जिम्मेवारी दिएपछि निरन्तर पार्टीलाई अगाडि बढाउन लागिरहने रोकायाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार