होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पिलुचौरमा करेन्ट लागेर एक जनाको मृत्यु
समाचार

पिलुचौरमा करेन्ट लागेर एक जनाको मृत्यु

  • नागरिक रैबार
पिलुचौरमा करेन्ट लागेर एक जनाको मृत्यु

नागरिक रैबार/बाजुरा ६ भदौ। जिल्लाको जगनाथ गाउँपालिका १–स्थित पिलुचौरमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा जगन्नाथ गाउपालिका १ का अन्दाजी ५० बर्षिया पूणर्बहादुर बिष्ट रहेका छन् ।

विष्टको शनिबार बेलुकी ८ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएको छ । प्रहरीका अनुसार बड्डीगाड जलविद्युतको पावर हाउसमा मेसिनको जम्पर बदल्ने क्रममा विष्टको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस् भएका विष्टलाई उपचारका लागि लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले बताईएको छ । मृतक विष्टको पिलुचौरमा रहेको बाजुरा सामुदायिक अस्पतालमा पोष्टमार्टम गरेर उनका आफन्तले शव बुझेर हिँन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको पारिवारिक श्रोतले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार