होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एमाले बाजुराका पदाधिकारीलाई सपथ ग्रहण
समाचार

नेकपा एमाले बाजुराका पदाधिकारीलाई सपथ ग्रहण

  • नागरिक रैबार
नेकपा एमाले बाजुराका पदाधिकारीलाई सपथ ग्रहण

नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पार्टीका बाजुरा अध्यक्ष गगन रावल, सचिव पुरबहादुर रावत र उप-सचिव निरबहादुर शाहीलाई नेकपा एमालेका केन्द्रिय सदस्य प्रकाश शाहले एकैसाथ सपथ ग्रहण गराएका हुन् ।


नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रथम विस्तारित बैठकमा उनीहरु तिनै सहित जिल्ला कमिटीका सवै पदाधिकारीहरुलाई पनि सपथ ग्रहण गराईने एमाले बाजुराले जनाएको छ ।

नेकपा एमालेको एकता जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं भन्ने मुल नाराका साथ एमाले बाजुराको प्रथम विस्तारित बैठक मार्तडीमा पहिलो पटक बसेको एमाले बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार