होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रेस सेन्टर बाजुराको अध्यक्षमा शुरेन्द्र शाही चयन
बाजुरा बिशेष

प्रेस सेन्टर बाजुराको अध्यक्षमा शुरेन्द्र शाही चयन

  • नागरिक रैबार
प्रेस सेन्टर बाजुराको अध्यक्षमा शुरेन्द्र शाही चयन

नागरिक रैबार/बाजुरा २ मंसिर। प्रेस सेन्टर बाजुरा शाखाको अध्यक्षमा शुरेन्द्र शाही चयन भएका छन् । विहिबार सदरमुकाम मार्तडीमा सम्पन्न प्रेस सेन्टर नेपाल बाजुराको जिल्ला छैटौँ जिल्ला सम्मेलनले अध्यक्षमा शाही रहने गरी ९ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

प्रेस सेन्टर बाजुराका अध्यक्ष नरदिप वडको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समिति सचिव रमेश बिक रहनुभएको थियो । प्रेश सेन्टर नेपाल सुदुरपश्चिम प्रदेश संयोजक निमेन्द्र शाही कार्यक्रममा बिषिष्ठ अतिथि रहेका थिए ।

अतिथिमा नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य तथा प्रचार बिभाग प्रमुख सुरेश बिक, जिल्ला कमिटि सदस्य गोरख शार्की प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले प्रेश चौतारीका लक्ष्मीराज पाध्याय लगायतको उपस्थिती रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार