होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • वर्षाले बाजुराको मुख्य राजमार्ग सहित ग्रामिण सडक अवरुद्ध
बाजुरा बिशेष

वर्षाले बाजुराको मुख्य राजमार्ग सहित ग्रामिण सडक अवरुद्ध

  • नागरिक रैबार
वर्षाले बाजुराको मुख्य राजमार्ग सहित ग्रामिण सडक अवरुद्ध

नागरिक रैबार/बाजुरा १ कार्तिक। आईतबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे-मार्तडी सडक सहित जिल्लाका अन्य ग्रामिण सडकहरु अवरुद्ध बनेका छन् ।

बर्षाकै कारण सडक हिलाम्मे र सडकमाथिबाट पहिरा खस्न थालेपछि सदरमुकाम मार्तडीसम्मको मुख्य सडक र सदरमुकाम मार्तडीबाट जिल्लाका अन्य ठाउँमा जोडिएका ग्रामिण सडक अवरुद्ध भएका हुन् । वर्षाकै कारण सडक अवरुद्ध बनेपछि स्थानीयलाई आवतजावतमा निकै समस्या भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार