होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • एसियन कप छनोट : नेपाललाई पहिलो हाफमा १-० को अग्रता
खेलकुद

एसियन कप छनोट : नेपाललाई पहिलो हाफमा १-० को अग्रता

  • नागरिक रैबार
एसियन कप छनोट : नेपाललाई पहिलो हाफमा १-० को अग्रता

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कप छनोट फुटबल अन्तर्गत नेपालले अहिले फिलिपिन्ससंग खेलिरहेको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको समूह ए को पहिलो खेलमा नेपालले पहिलो हाफमा फिलिपिन्सविरुद्ध १-० को अग्रता लिएको छ । नेपालका लागि विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

यस समूहमा हङकङ पनि छ । समूहको शीर्ष स्थानमा रहने टिम अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट खेलमा सहभागी हुन पाउनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार