होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यी हुन् देउवा सरकारका २ महिनाका १५ काम
समाचार

यी हुन् देउवा सरकारका २ महिनाका १५ काम

  • नागरिक रैबार
यी हुन् देउवा सरकारका २ महिनाका १५ काम

काठमाडौँ – शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २ महिनामा महत्वपूर्ण १५ काम भएको दाबी गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत सरकारले गरेका महत्वपूर्ण १५ काम सार्वजनिक गरेका हुन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेका १५ काममध्ये अधिकांश स्वास्थ्य क्षेत्रमा रहेको उल्लेख गरिएको छ । जसमध्ये कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकतादेखि त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयसम्मलाई समेटिएको छ ।

प्रमुखरुपमा विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति, भूमि आयोग गठन, स्वास्थ्य सेवाका कर्मचारीको तलब वृद्धि लगायत छन्।त्यसैगरी हालै ल्याइएको प्रतिस्थापन बजेटमा समेटिएका केही कार्यक्रमलाई पनि समावेश गरिएको छ ।

विज्ञापन

यी हुन् देउवा सरकारका १५ काम

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै