होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड मालिका युवा संजालले रक्तदान कार्यक्रम गर्दै
समाचार

खप्तड मालिका युवा संजालले रक्तदान कार्यक्रम गर्दै

  • नागरिक रैबार
खप्तड मालिका युवा संजालले रक्तदान कार्यक्रम गर्दै

कमला चँदारा/बाजुरा ५ बैशाख। खप्तड मालिका युवा संजाल बाजुराले यही बैशाख ११ गते रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ ।
संजालले बैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर मार्तडीमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।

सामाजिक कार्यमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ स्थापना गरिएको उक्त संजालले पहिलोपटक नेपाल रेडकक्रस सोसाईटि संगको समन्वयमा मार्तडीमा रक्दान कार्यक्रम गर्न लागेको हो ।

रक्तदान कार्यक्रम बैशाख ११ गतेका दिन आकस्मिक रक्त संचार केन्द्र रेडक्रस बाजुरामा गरिने आयोजक खप्तड मालिका युवा संजाल बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार