होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • पत्रकार महासंघ बाजुराका अध्यक्ष सिंहलाई कोरोना पुष्टि
स्वास्थ्य-जीवनशैली

पत्रकार महासंघ बाजुराका अध्यक्ष सिंहलाई कोरोना पुष्टि

  • नागरिक रैबार
पत्रकार महासंघ बाजुराका अध्यक्ष सिंहलाई कोरोना पुष्टि

नागरिक रैबार/बाजुरा ५ माघ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पत्रकार प्रकाश सिंहलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

आईतबार साँझ पत्रकार सिंहले सामाजिक संजाल मार्फत आफुलाई कोरोना पुष्टि भएको बताएका छन् । तिन दिन देखिको ज्वरो, टाउको दुखाई र खोकि ठीक नभएपछि प्रादेशिक प्रयोगशाला धनगढीमा चेक गर्दा कोरोना पोजिटिभ देखिएको बताएका छन् ।

कोरोना संक्रमणपछि सिंहले भनेका छन् कोरोनाले पुरै शरिरलाई तहसनहस बनाईदिदो रहेछ । स्वाद बास्ना पनि केही थाहा नपाईने रहेछ । कोरोना पुष्टिपछि पत्रकार सिंह अहिले धनगढीमा रहेको आफ्नै निबासमा होम आईसोलेशनमा बसेका छन् ।

विज्ञापन

पत्रकारीतासंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका पत्रकार सिंहलाई कोरोना पुष्टि भएपछि उनका आफन्त, शुभचिन्तक र सुवेच्छुकहरुले सामाजिक संजाल, म्यासेन्जर, टेलिफोन र टुईटर मार्फत उनको सिर्घ स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।                                 

नागरिक रैबार परिवारको तर्फबाट पत्रकार सिहँलाइ सिर्घ स्वास्थ्य लाभको कामना व्यक्त गर्दछाैँ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार