होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १४ बर्षिय छोरीलाई बल्तकार गर्ने बुवालाई जन्मकैद फैसला
समाचार

१४ बर्षिय छोरीलाई बल्तकार गर्ने बुवालाई जन्मकैद फैसला

  • नागरिक रैबार
१४ बर्षिय छोरीलाई बल्तकार गर्ने बुवालाई जन्मकैद फैसला

नागरिक रैबार/बाजुरा १ साउन। जिल्लाकाे बुढिगंगा नगरपालिकामा १४ बर्षिय छोरीलाई बलात्कार गर्ने पुरुषलाई जन्मकैदकाे फैसला गरेकाे छ । आफनै छोरीलाई जबरजस्तिकरण र हाडनाताकरणी  मुद्धामा ६७ बर्षिय एक पुरुषलाई जन्म कैदकाे फैसला गरेको बाजुरा जिल्ला अदालतले वताएको छ ।

१४ बर्षकी छोरीलाई जबरजस्तिकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी एन २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ बर्ष कदै र ५० हजार नगद जरिवान तिर्नु पर्ने बाजुरा जिल्ला अदालतले साउन ३१ गते फैसला गरेको छ । बलत्कृत पिडित बालिका कक्षा ६ मा पढ्दै गरेकाे वालिकाकाे महिनावारी हुन लागेको १ बर्ष पुगेकाे थियो ।

जिल्ला अदालत बाजुुरामा २०७७ साउन २२ गते जबरजस्तिकरणी र हाडनाताकरणी सम्बन्धि मुद्धा दर्ता भएको थियो । छोरीकाे पेटमा गर्भ रहेको खुलाशा भएपछि घटना सार्बजनिक भएकाे हाे । छोरीको पेटमा बच्चा जन्मेको थाहा पाएपछि बुवा द्धारा बल्तकार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको थियो ।

विज्ञापन

बाबुले पिडित बालिकालाइ कसै सित भन्याे भने मार्छु भनेपछी आफुले कसैलाइ नभनेकाे पिडित बालिकाले बताइन् । आफुलाइ बान्ता आएको समस्या बाबुलाइ भन्दा ठिक भइहाल्छ कसैलाई नभन्नु भनेको पिडित बालिकाले वताएकि छन् । पिडित वालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाँच गर्न जाँदा स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि घटना बाहिर आएको हो । १४ बर्षिया बालिकाको पेटमा रहेको बच्चा गर्भपतन गराइसकेको पारिवारिक स्रोतले वताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार