होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

  • नागरिक रैबार
उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

उत्तर कोरियाले जापानका अधिकांश भूभागमा मार हान्नसक्ने नयाँ लामो दूरीको मिसाइल परीक्षण गरेको छ । त्यहाँको सरकारी न्युज एजेन्सी केएनसिएले सोमबार यसबारे जानकारी दिएको हो ।

सप्ताहन्तभर चलेको परीक्षणका क्रममा मिसाइल्सहरू १५ सय किलोमिटर परसम्म पुगेको समाचारमा जनाइएको छ । उत्तर कोरियामाथि विगतमा कडा नाकाबन्दी लगाउने गरी राष्ट्रसंघबाट संकल्प प्रस्ताव पास भएको थियो खाद्यान्न संकट र आर्थिक समस्याका बाबजुद उत्तरसँग हतियार विकास गर्नसक्ने क्षमता कायम छ भन्ने यश परीक्षणले देखाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि