होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण
समाचार

उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

  • नागरिक रैबार
उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

उत्तर कोरियाले जापानका अधिकांश भूभागमा मार हान्नसक्ने नयाँ लामो दूरीको मिसाइल परीक्षण गरेको छ । त्यहाँको सरकारी न्युज एजेन्सी केएनसिएले सोमबार यसबारे जानकारी दिएको हो ।

सप्ताहन्तभर चलेको परीक्षणका क्रममा मिसाइल्सहरू १५ सय किलोमिटर परसम्म पुगेको समाचारमा जनाइएको छ । उत्तर कोरियामाथि विगतमा कडा नाकाबन्दी लगाउने गरी राष्ट्रसंघबाट संकल्प प्रस्ताव पास भएको थियो खाद्यान्न संकट र आर्थिक समस्याका बाबजुद उत्तरसँग हतियार विकास गर्नसक्ने क्षमता कायम छ भन्ने यश परीक्षणले देखाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार