होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस बाजुराद्धारा एतिहासिक फैसलाको स्वागत
राजनीति

काँग्रेस बाजुराद्धारा एतिहासिक फैसलाको स्वागत

  • नागरिक रैबार
काँग्रेस बाजुराद्धारा एतिहासिक फैसलाको स्वागत

नागरिक रैबार/बाजुरा २८ असार। नेपाली काँग्रेस बाजुराले सर्वोच्च अदालतले सोमबार एतिहासिक फैसला गरेको भन्दै स्वागत गरेको छ ।
नेपाली काँग्रेस बाजुराले सोमबार एक पत्र सार्वजनिक गर्दै सम्मानित अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गरेको हो ।

नेपाली काँग्रेस बाजुराका सभापति कविराज पंडितद्धारा हस्ताक्षरित पत्रमा यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भन्ने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको उल्लेख गरेको छ ।

त्यस्तै लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरु सवै कानुन व्यवसायीहरु भातृ शुवेच्छुक संस्थाहरु नागरिक आन्दोलन र सजक संचार माध्यम एंव स्वदेश र विदेशमा रहेका सवै नेपाली दिदीवहिनी दाजुभाईलाई बधाई ज्ञापन गर्दछु काँग्रेस सभापति पंडितद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार