होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस केन्द्रीय समिति बैठक स्थगित
राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

  • नागरिक रैबार
काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

उनले रातोपाटीसँग भने, ‘वरिष्ठ नेताज्यूको भाइको निधन भएकाले आजको बैठक स्थगित गर्न सभापतिले भन्नुभयो । अब अरु सल्लाह गरौंला यो बीचमा भन्नुभयो । त्यसलै आजको बैठक स्थगित गरिएको छ ।’

अब बैठक कहिले बस्छ भने कुरा सोमबार साँझ मात्र थाहा हुने उनले जानकारी दिए । क्रियाशील सदस्यता वितरण, नवीकरण तथा समायोजन सम्बन्धित कुरा बैठकको एजेण्डा थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार