होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले एकताको अन्तिम प्रयास हो, नत्र बाक्लो दाल खाउ : बाँस्कोटा
राजनीति

एमाले एकताको अन्तिम प्रयास हो, नत्र बाक्लो दाल खाउ : बाँस्कोटा

  • नागरिक रैबार
एमाले एकताको अन्तिम प्रयास हो, नत्र बाक्लो दाल खाउ : बाँस्कोटा

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गरेको बताएका छन् ।एकताका लागि गरिएको अन्तिम प्रयासलाई पनि वेवास्ता गरे माधव नेपाल समूहले बाक्लो दाल खाए हुँने उनको सुझाव छ ।

सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले भनेका छन्, ‘अब के भने नि बस्नेलाई श्री सम्पत्ति जिम्मा जानेलाई दुई-तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काब्यमा जस्तै बनाए। यी हाँसे पनि रोए पनि बुढालाई पीरै पीरमा राख्ने भए । लास्ट प्रयास! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाउ ।’

अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा।के गर्नु? आफ्नै हुन माया लाग्छ ।राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए।यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए।लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।

विज्ञापन

नेपाल समूहले पार्टी एकता असम्भव रहेको बक्तव्य जारी गरेकै दिन अध्यक्ष ओलीले आइतबार राति विज्ञप्ती जारी गर्दै आफू एकताकै पक्षमा रहेको र २०७५ जेठ ३ अघि फर्कन तयार रहेको जनाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै