होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै
समाचार

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

  • नागरिक रैबार
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक दिउँसो दुई बजे बस्दैछ । यो बजेट अधिवेशन पनि हो ।सत्ता पक्षमा १८ र प्रतिपक्षमा १६ जना सांसद रहेको प्रदेश सभाको आजको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्धारण गरेको छ ।

यसका साथै सरकारले जारी गरेको आर्थिक अध्यादेश प्रस्तुत गर्ने, दलका नेताहरुले सम्वोधन गर्ने कार्य सूची तय भएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार