होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा अटोरिक्सा दुर्घटना, ४ जना घाईते २ को अवस्था गम्भिर
समाचार

बाजुरामा अटोरिक्सा दुर्घटना, ४ जना घाईते २ को अवस्था गम्भिर

  • नागरिक रैबार
बाजुरामा अटोरिक्सा दुर्घटना, ४ जना घाईते २ को अवस्था गम्भिर

नागरिक रैबार/बाजुरा १९ मंसिर।बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटना भएको छ । अटोरिक्सा दुर्घटनामा परि अटोमा सवार ४ जना घाईते भएका छन् भने २ को अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।
आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट राप्कतिर जाँदै गरेको अटोरिक्सा दुर्घटनामा परेको हो । अटोरिक्सा दुर्घटनाबारे र घाइतेहरुको थप विवरण ल्याउन बाजुरा प्रहरी प्रमुख चर्तुभुज ओझासहितको प्रहरी टोली घटनास्थलमा उद्धारका लागि खटिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार