होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु
समाज

बाजुरामा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु

  • नागरिक रैबार
बाजुरामा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु

नागरिक रैबार
बाजुरा १९ मंसिर
बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटना भएको छ । अटोरिक्सा दुर्घटनामा परि २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । अटाे दुर्घटना परि पुर्व शिक्षक खगेन्द्र पाध्याय र प्रकाश नेपालीकाे मृत्युु भएको छ ।
आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट जडाङगा तिर जाँदै गरेको अटोरिक्सा सडकबाट करिव २ सय मिटर तल खसेको थियो । अटोरिक्सा चालक बुढीगंगा १ अम्कोटका हेमराज पाध्याय भने फरार रहेका छन् भने घाइतेकाे पहिचान भने खुल्न सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार