होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बाजुराको मतदान सकियो, १२ सय ५ मत खस्यो
समाचार

काँग्रेस बाजुराको मतदान सकियो, १२ सय ५ मत खस्यो

  • नागरिक रैबार
काँग्रेस बाजुराको मतदान सकियो, १२ सय ५ मत खस्यो

नागरिक रैबार/ बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।मंगलबार बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ साढे ६ बजे सकिएको हो ।

निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार १२ सय १२ मध्ये १२ सय ५ मत खसेको हो । मतदान सम्पन्न पछि मुचुल्का उठाएर लगत्तै मतगणना सुरु गर्ने निर्वाचन अधिकृत भण्डारीले बताए ।

असोज १६ गते बाट काँग्रेस बाजुराको अधिवेशन सुरु भएको थियो । काँग्रेस बाजुरामा सहमतीको आधारमा नेतृत्व चयन गर्न नसकिएपछी निर्वाचन प्रक्रियाबाट मतदान सूरु भएको थियो ।

विज्ञापन

निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गीबाट चक्र बहादुर शाहाको टिम रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार