होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा काँग्रेसका कार्यकर्ता र प्रहरी विच झडप
समाचार

बाजुरामा काँग्रेसका कार्यकर्ता र प्रहरी विच झडप

  • नागरिक रैबार
बाजुरामा काँग्रेसका कार्यकर्ता र प्रहरी विच झडप

नागरिक रैबार/बाजुरा १९ असाेज। बाजुरामा नेपाली काँग्रेसका कार्यकर्ता र प्रहरीबीच दाेहाेराे झडप भएको छ । नेपाली काँग्रेसकाे मतदान प्रकृया सम्पन्न पछि मतगणनाका लागि तयारी गर्ने क्रममा   मतदान  स्थलमा प्रहरी र काँग्रेस कार्यकर्ताविच झडप भएकाे हाे ।

काँग्रेस कार्यक्रताहरूले मदिरा सेवन गरी मतगणना स्थलमा जान लाग्दा प्रहरीले राेकेकाे बिषयलाइ लिएर प्रहरी र काँग्रेस कार्यकर्ताविच  दाेहाेराे झडप भएकाे प्रहरीले जनाएकाे छ ।
नेपाल प्रहरी र काँग्रेस कार्यकर्ताबीचकाे झडपमा दर्जन बढि घाइते भएका छन । जिल्ला समन्वय समितिमा रहेकाे मतदन स्थल लगायत मार्तडी बजार अहिले तनाव ग्रस्त रहेकाे छ भने झडप पश्चात सुरक्षा सन्यन्त्र कडाई गरिएकाे प्रहरीले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार