होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १५ औँ विश्व पशुपन्छी दिवस बाजुरामा पनि मनाईएकाे छ ।
समाचार

१५ औँ विश्व पशुपन्छी दिवस बाजुरामा पनि मनाईएकाे छ ।

  • नागरिक रैबार
१५ औँ  विश्व पशुपन्छी दिवस बाजुरामा पनि मनाईएकाे छ ।

नागरिक रैबार/बाजुरा १८ असोज ।बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ  विश्व पशुपन्छी दिवस बाजुरामा पनि मनाईएकाे छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द बाजुरा र बडिमालिका नगरपालिका पशु सेवा शाखा को संयुक्त आयोजनामा, “पशु कल्याण मा अभिवृद्धि, दिगो बिकास र समृद्धि” भन्ने नाराका साथ १५ औं बिश्व पशुपन्छी दिवस मनाईएकाे छ ।

No description available. बडिमालिका नगरपालिका पशु सेवा शाखा को  आयोजनामा भएकाे कार्यक्रममा स्वच्छ दुध पिउ दिर्घ जिवन जिऔँ , स्वस्थ पशु स्वस्थ जिवन  भन्ने नारा सहित समाजमा चेतना मुलक सन्देश दिएकाे छ ।

विज्ञापन

उक्त कार्यक्रममा बिभिन्न कार्यालयका कर्मचारी ,  पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द बाजुरा र बडिमालिका नगरपालिका पशु सेवा शाखा को संयुक्त आयोजनामा भएकाे कार्यक्रमकाे समापन पशुसेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जोशीले गरेका थिए । उक्त कार्यक्रम बडिमालिका नगरपालिका पशु शाखा र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र बाजुराकाे आयाेजनामा गरिएकाे थियाे ।

No description available.

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार