होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ सहित)
समाचार

ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ सहित)

  • नागरिक रैबार
ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ सहित)

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीको विभाजन रोक्नको लागि हदैसम्मको प्रयास गरेको र त्यसको लागि लचकता अपनाएको स्पष्ट पारेका छन् । आजबाट ललितपुरको गोदावारीमा सुरु भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।

https://drive.google.com/file/u/0/d/1yJUMVKSjm_TFvF_4HHxdoIrDswpwPUTy/view

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार