होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फियान नेपालकाे केन्द्रीय सदस्यमा बाजुराका जैशी
समाचार

फियान नेपालकाे केन्द्रीय सदस्यमा बाजुराका जैशी

  • नागरिक रैबार
फियान नेपालकाे केन्द्रीय सदस्यमा बाजुराका जैशी

 नागरिक रैबार बाजुरा १२ माघ फियान नेपालकाे केन्द्रीय सदस्यमा नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष तथा अभियान्ता मदनराज जैशी चयन भएका छन् ।

Image may contain: 7 people, including Madan Joshi, people smiling, people standing

विगत १६ बर्ष देखि अधिकारको क्षेत्रमा काम गर्दै आएका जैशीले खाद्य अधिकारका सवाल उठान गर्दै मार्तडीमा रहेकाे दलित वस्तिका घरहरू फुकुवा गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

विज्ञापन

Image may contain: one or more people, people sitting and indoor

बाजुरा जिल्लामा खाद्य अधिकारकाे क्षेत्रमा विभिन्न सवालहरू उठाउदै, खाद्य अधिकारका क्षेत्रमा निरन्तर अभियानमा लागेकाे भन्दै फियान नेपालकाे १२ आै साधारण सभाबाट जैशी केन्द्रीय सदस्यमा चयन भएका हुन् । केन्द्रीय सदस्यकाे जिम्मेवारी पाईसकेपछि जैशीले भने खाद्य अधिकारकै सवालमा निरन्तरर अभियानमा लाग्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार